मन्त्रिपरिषद् बैठक
सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने सरकारको निर्णय
काठमाडौँ– सरकारले सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।
असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।
संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिब ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया