निर्वाचनले जनतामा देखिएको निराशा अन्त्य हुनेछ: ओली
काठमाडौँ : प्रधानमन्त्री केपीले ओलीले निर्वाचनले जनतामा देखिएको निराशा अन्त्य हुने दाबी गरेका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै राजनीतिक स्थायित्वका लागि निर्वाचन महत्त्वपूर्ण रहेको बताए । 'राजनीतिक स्थायित्वका लागि प्रतिनिधि सभा निर्वाचनको महत्त्व छ,' उनले भने, 'जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया