मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने
फाइल फोटो
काठमाडौं - मन्त्रिपरिषद्को बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहानका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया