मन्त्रिपरिषद्को निर्णय : खोनपानी तथा महशुल निर्धारण आयोगको अध्यक्षमा गौतम, सदस्यमा कार्की र शर्मा
फाइल तस्बिर
काठमाडौँ- सरकारले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया