गृह मन्त्रालयले भन्योः जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन
तस्विरः फाइल फोटो
काठमाडौँ- सरकारले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदा नदिने भएको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय अनुसार विदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार गृह मन्त्रालयले सूचना गरी फागुन १ गते बिदा नभएको प्रष्ट पारेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया