२६७४ जना शहिदको सूची राजपत्रमा प्रकाशित, कुन जिल्लाबाट को-को थपिए ? (नामसहित)
फाइल तस्बिर
काठमाडौँ- सरकारले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका २६७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । २०८० पुस २४ गतेको निर्णयअनुसार शहिद घोषणा गरिएको नाम गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरूलाई सम्मान स्वरुप शहिद घोषणा गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
तत्कालिन राज्य र विद्रोही पक्षबाट मारिएका तत्कालिन माओवादी नेता/कार्यकर्ता, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल प्रहरीलाई सूचीमा समावेश गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया