राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया