मन्त्रिपरिषद् बैठक बस्दै, लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने
फाइल तस्बिर
काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरू हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवश्यक कानुन संशोधनका लागि केही अध्यादेश जारी गर्नेबारेमा छलफल गर्ने बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया