Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने

इकागज |
जेठ १, २०८१ मंगलबार १६:० बजे

काठमाडौं - सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।


उनले भने, 'कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।'
 


Author

थप समाचार
x