Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

यी हुन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

इकागज |
जेठ १८, २०८१ शुक्रबार १६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० देखि जेठ २२ गतेसम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।


 


Author

थप समाचार
x