सरकार

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार

इकागज |
असार २८, २०८१ शुक्रबार १९:५ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्  ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएको जानकारी दिँदै संविधानअनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन् ।



Author

थप समाचार
x