Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

भुटानी शरणार्थी र टीकापुर जग्गा काण्डमा नाम मुछिएकी आरजु परराष्ट्रमन्त्री बनिन्

इकागज |
असार ३१, २०८१ सोमबार १३:३५ बजे

काठमाडौँ - डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी छिन् ।

यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो । आरजुको भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरणलगायत काण्डमा नाम मुछिएको छ । 



Author

थप समाचार
x