सरकार

मन्त्रिपरिषद्‍मा थपिए तीन राज्यमन्त्री

इकागज |
साउन १८, २०८१ शुक्रबार १३:५८ बजे

फाइल फोटो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री थप गरेका छन् । उनले कांग्रेसका रुपा विक र पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त गरेका हुन् ।  

अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।



Author

थप समाचार
x