सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

इकागज |
भदौ २८, २०८१ शुक्रबार १८:२४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । 

बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा संचालनको अनुमति दिने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को बैठकका निर्णयहरू:  


Author

थप समाचार
x