सरकार

प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

इकागज |
असोज १२, २०८१ शनिबार १५:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरू भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बाेलाएका हुन् ।



Author

थप समाचार
x