Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

मन्त्रिपरिषद्को बैठक जारी

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १९:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको बैठकले बाढी पहिरोपछिको पुन: निर्माण र राहत वितरण बारे निर्णय गर्ने बुझिएको छ ।



Author

थप समाचार
x