सरकार

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णयहरू

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार १४:३० बजे

फाइल तस्बिर

काठमाडौँ- कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।


बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू: 


Author

थप समाचार
x