सरकार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

इकागज |
कात्तिक २१, २०८१ बुधबार १५:४१ बजे

फाइल फाेटाे

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि  अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।


Author

थप समाचार
x