सरकार

उर्जा मन्त्रीले नियुक्त गरे प्राधिकरण सञ्‍चालक समितिमा दुई सदस्य

इकागज |
पुस ३, २०८१ बुधबार १८:२७ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।

 मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरूको कार्यकाल चार वर्षको हुनेछ ।
 



Author

थप समाचार
x