ध्यान दिवसमा प्रधानमन्त्री ओली (फोटो फिचर)
काठमाडौँ- आज विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा विश्व ध्यान दिवस मनाइएको छ ।
सन् २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू सहभागी थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया