यस्तो छ यादव समूहलाई आधिकारिकता दिने फैसला
काठमाडौँ - निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई दिएको छ । आज हेड काउन्ट गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना यादवको पक्षमा देखिएपछि आयोगले यादव समूहलाई आधिकारिकता दिएको हो ।
यादव समूहलाई आधिकारिकता दिने फैसला यस्तो छ :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया