मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा
काठमाडौँ- रक्षामन्त्री पदबाट मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै राजीनामा दिने बताएका छन् ।
'फाइनल मत परिणाम आएपछि प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु' रिजालले इकागजसँग भने 'अहिले घोषणा मात्रै गरेको हुँ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया