सरकार

एसएसपी मृत्यु प्रकरण : गृहमन्त्री खाँणको उपस्थितीमा मुचुल्का

इकागज |
पुस ९, २०७८ शुक्रबार २१:५ बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँण संघीय प्रहरी कार्यालय भैरहवा आइपुगेका छन् । वरिष्ठ प्रहरी उपरीक्षक सुशील कुमार यादवको झुन्डिएर मृत्यु भएपछि मुचुल्का लागिएका बेला गृहमन्त्री खाँण घटनास्थलमा पुगेका हुन् ।

प्रहरी अधिकारीले उनकी श्रीमती आएपछि मात्रै शवको मुचुल्का उठाउन लागेका हुन् । मुचुल्का उठाउने बेला गृहमन्त्री खाँण पनि घटनास्थल नजिक पुगेका हुन् । 



Author

थप समाचार
x