सरकार

गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)

इकागज |
फागुन १४, २०७७ शुक्रवार १६:३६ बजे

काठमाडौ  : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी  सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरूको सरुवा भएको हो । सरुवा हुनेमा सवैभन्‍दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) छन् ।  

 



Author

थप समाचार
x