त्रिवि शिक्षण अस्पतालले माग्यो प्रसूति तथा स्त्री रोग विभागको एमडी
फाइल तस्बिर
काठमाडौँ- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले एमडी माग गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिले अस्थायी दरबन्दीमा करार सेवामा प्रसूति तथा स्त्री रोग विभागका लागि एक जना एमडी माग गरेको हो ।
पुरुषको हकमा ४० र महिला हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । साउन १० गते ५ बजेसम्ममा इच्छुक उम्मेदवारले आवेदन बुझाउनु पर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया