स्वास्थ्य

स्‍वास्‍थ्‍य मापदण्‍ड कडाइसाथ पालना गर्न मन्‍त्रालयको अनुरोध (१० बुँदे सूचनासहित)

रात्रिकालीन व्‍यवसाय ९ बजेपछि बन्‍द गर्नुपर्ने

इकागज |
चैत २५, २०७७ बुधबार १८:३८ बजे

काठामाडौँ : स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्रालयले कडाइका साथ स्‍वास्‍थ्‍य मापदण्‍ड पालना गर्न अनुरोध गरेको छ । बुधबार १० बुँदे सार्वजनिक सूचना जारी गर्दै स्‍वास्‍थ्‍य मापदण्‍ड पालना गर्न अनुरोध गरेको हो ।

मन्‍त्रालयले रात्रिकालीन व्‍यवसाय र रेस्‍टुरेन्‍टहरू ९ बजेपछि कडाइका साथ बन्‍द गर्न गराउन अनुरोध गरेको छ । स्वास्‍थ्‍य मापदण्‍ड पालना नगर्नेलाई कारबाही गर्न समेत सम्‍बन्‍धित सरोकारवालाहरूलाई अनुरोध गरेको छ । 



Author

थप समाचार
x