स्वास्थ्य

‘कोभिडकै कारण भयावह अवस्था आउँदैछ, सावधानी अपनाऔँ’

इकागज |
चैत २९, २०७७ आइतबार १६:३६ बजे

काठमाडौँ  : काठमाडौँलगायत विभिन्न शहरमा कोभिड १९ को संक्रमण जोखिम बढेको छ । सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने कार्यक्रम लगायतको काम बन्द गर्न भनिसकेको छ । 

अहिले देखिएको भाइरस पहिले भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । सरकारले सावधानी अपनाउन भने पनि काठमाडौँ उपत्यका भित्रिने सिमा नाकाको चेक जाँच फितलो देखिएको छ । यसै सन्दर्भमा सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलसँग कुराकानी गरिएको छ । कुराकानीमा डा. बास्तोलाले अस्पतालमा संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने बताएका छन् । 



Author

थप समाचार
x