स्वास्थ्य

डेंगुबाट ४८ जनाको मृत्यु

इकागज |
असोज ३१, २०७९ सोमबार १७:३८ बजे

 काठमाडौँ- हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ । 



Author

थप समाचार
x