स्नातोकत्तर तहको एकीकृत परीक्षा स्थगित
फाइल तस्बिर
काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा तत्कालका लागि स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सारिएको परीक्षाको तालिका आउँदो मङसिर दोस्रो साता प्रकाशन गर्ने जनाएको छ ।
एकीकृत परीक्षाका लागि अनलाइन आवेदन दिने मिति यसअघि यही कात्तिक १६ गतेसम्म कायम भएको थियो । अब मंसिर ९ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया