स्वास्थ्य

निषेधाज्ञा लगाउने निर्णय भएको छैन, छलफलमै छौँ : सिडिओ निरौला

इकागज |
बैशाख १३, २०७८ सोमबार १३:३२ बजे

काठमाडौँ : उपत्यकामा बैशाख १६ गतेदेखि निशेषज्ञा लगाउने तयारी भइरहेको छ । यसका लागि काठमाडौँ, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीबीच बैठक चलिरहेको छ ।

यस विषयमा केही समयमा निर्णय आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘के गर्ने अहिले निर्णय भइसकेको छैन,’ उनले भने, ‘अबको केही बेरमै यसको निर्णय आउँछ ।’



Author

थप समाचार
x