कोभिड– १९ अपडेट
थपिए ३५ सय ५६ कोभिड-१९ संक्रमित, १२ जनाको मृत्यु
काठमाडौँ : नेपालमा थप ३५ सय ५६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
देशभर १२ हजार ४ सय जनामा पीसीआर र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । हाल ६५ जना क्वारेन्टाइनमा छ्न् । पछिल्लो २४ घण्टामा ७८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया