स्वास्थ्य

अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीमा कर छुट

इकागज |
बैशाख १६, २०७८ बिहीबार १४:४२ बजे

काठमाडौँ : सरकारले अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री कर छुट गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार यसबारे जानकारी गराएको हो । 

बैशाक १३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले उक्त निर्णय गरेको छ । हेर्नुस् विज्ञप्ति :



 


Author

थप समाचार
x