डा.बाबुराम भट्टराईको न्यूरो-इन्डोक्राइन ट्युमरको अप्रेसन सम्पन्न
काठमाडौँ : जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको न्यूरो–इन्डोक्राइन ट्युमरको अप्रेसन सम्पन्न भएको छ । वीर अस्पतालका प्रा.डा.सुबोध अधिकारीको नेतृत्व टिमले उनको उपचार गरेको हो । भट्टराईको अप्रेसन सफलतापूर्वक सप्पन्न भएको उनका स्वकीय सचिव रोसन पोखरेलले जानकारी दिए ।
पुर्बप्रम तथा अध्यक्ष-जसपा(स.प) डा.बाबुराम भट्टराईको न्युरो-इण्डोक्राइन ट्युमरको अप्रेसन सफलतापुर्बक सप्पन्न भएको छ @वीर...
Posted by Roshan Pokhrel on Friday, April 30, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया