स्वास्थ्य

काेभिडले निम्त्याएकाे सकस

संक्रमितलाई झन सास्ती : अस्पतालकाे चिसो भुइँमा उपचार (फोटो फिचर)

इकागज |
बैशाख २२, २०७८ बुधवार १५:४३ बजे

बुटवल : कोभिडको हटस्पट बनेको रुपन्देहीमा संक्रमितले उपचारको लागि अस्पतालमा भर्ना पाएका छैनन् । पाएकाहरुले पनि अस्पतालको बाहिर चिसो भुइँमा छन् । रुपन्देहीको सिदार्थ नगरपालिकास्थित भीम अस्पतालमा अहिले अस्पताल भित्र र बाहिर कोभिड संक्रमितको भिडभाड छ । संक्रमितको संख्या बढ्दै गएपछि बिरामीलाई अस्पतालको बाहिर भुइँमै राखिएको हो । त्यहाँका एक वडाका अध्यक्ष पनि अहिले बाहिर भुइँमै बसेर उपचार गराइरहेका छन् ।  


 

 


Author

थप समाचार
x