स्वास्थ्य

कैलालीका प्रमुख जिल्ला अधिकारीलाई पनि कोभिड संक्रमण

इकागज |
बैशाख २२, २०७८ बुधवार २०:५३ बजे

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोभिड संक्रमण पुष्टि भएको छ । आज बुधबार गरिएको पीसीआर परीक्षणमा  रिजाललाई कोभिड संक्रमण पुष्टि भएको हो । 

उनले सामाजिक संजालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोभिड पुष्टि भएको छ ।



Author

थप समाचार
x