स्वास्थ्य

उपत्यकामा थपिए ३३९ कोभिड संक्रमित

इकागज |
मंसिर २, २०७७ मंगलबार १६:४५ बजे

काठमाडौँ  : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन सय ३९ कोभिड-१९  संक्रमित थपिएका छन् । जसमध्य काठमाडौँमा एक सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएकामा महिला एक सय ४६ र पुरुष एक सय ९३ जना रहेका छन् ।



Author

थप समाचार
x