कोभिड-१९ अपडेट
अक्सिजनको अभावमा भक्तपुरमा दुईजनाको मृत्यु
काठमाडौँ : भक्तपुरमा अक्सिजन अभावका कारण दुईजना कोभिड–१९ संक्रमितको बिहीबार साँझ मृत्यु भएको छ । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार उनीहरूको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको थियो ।
‘अस्पतालमा अक्सिज सक्किनै लागेपछि नजिकैको अस्पतालमा रिफर गर्ने क्रममा मृत्यु भएको रहेछ,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया