'कोभिड उपचार केन्द्रमा तत्काल अक्सिजनको व्यवस्था गर्नू'
काठमाडौँ : नेपाल चिकित्क संघले कोभिड संक्रमितको उपचार गरिरहेका अस्पताललमा तत्काल अक्सिजन अभाव नहुने गरी सहज व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी अक्सिजनको अभाव भई नयाँ संक्रमितको भर्ना गर्न नसकेको र बिरामी आफैले व्यवस्था गर्न र बेड खाली नभएकाले भर्ना गर्न नसकेका जस्ता सूचना सार्वजनिक भएपछि आपत्ति समेत जनाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया