स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई फेरि भन्यो : अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउनू
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सार्वजनिक सूचना जारी गरेर १०० बेडको अस्पताल सञ्चालन गरिरहेका निजी अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न भनेको छ ।
आज दोस्रो सूचना जारी गरेर मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका हुन् । हिजो बुधबार पनि मन्त्रालयले अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन दिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया