स्वास्थ्य

थप ६ हजार १३५ जना संक्रमणमुक्त

८ हजार ५२० जनामा संक्रमण पुष्टि

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १८:१८ बजे

काठमाडौँ: पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ । हाल संंक्रिय संक्रमितको स.ख्या १ लाख ७ हजार ३३६ छ । 



 


Author

थप समाचार
x