स्वास्थ्य

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय बेड बिस्तार गरिने

इकागज |
जेठ १५, २०८० सोमबार १७:५३ बजे

काठमाडौँ- सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शैय्यामा बिस्तार गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/ २०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अस्पतालमा ३ सय शैय्या बनाइने बताएका हुन् ।



Author

थप समाचार
x