स्वास्थ्य

कोभिड संक्रमित वडा अध्यक्षको निधन

इकागज |
जेठ ३, २०७८ सोमबार १८:२५ बजे

फाइल तस्बिर

काठमाडौँ : कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका- ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनकाे आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ ।  होम आइसोलेशनमा नै उहाँको गएराति निधन भएको जनाइएको छ । रासस



Author

थप समाचार
x