महिला सैनिक पनि खटिए संक्रमितको शव व्यवस्थापनमा
धनगढी : कैलालीमा बुधबारदेखि नेपाली सेनाले महिला सैनिकलाई पनि कोभिड संक्रमित मृतकको शव व्यवस्थापनमा खटाएको छ । सेनाले भवानी दल गण कैलालीकी उपसेनानी शशी खड्काको कमाण्डमा ५ जना महिला सैनिकलाई शव व्यवस्थापनका लागि खटाइएको हो ।
भवानी दल गणका गणपति तथा प्रमुख सेनानी विकास केसीले महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया