स्वास्थ्य

कोभिड-१९ महामारीमा देखिएका समस्या सामाधान गर्न सरकारलाई अपिल

इकागज |
जेठ ८, २०७८ शनिबार २०:५४ बजे

काठमाडौँ : नेपाल मानव अधिकार संगठनले सरकारलाई अपिल गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीमा देखिएका समस्या सामाधान गर्न भन्दै संगठनले सरकारसमक्ष अपिल गरेको हो ।



Author

थप समाचार
x