स्वास्थ्य

चार सातामा संक्रमण घट्‍छ : स्वास्थ्य मन्त्री त्रिपाठी

इकागज |
जेठ १०, २०७८ सोमबार १५:२६ बजे

काठमाडौँ : नेपालमा चार सातापछि कोभिड संक्रमण घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयेश त्रिपाठीले बताएका छन् । मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नयाँ भेरियन्ट छिटो फैलिएको पनि मन्त्री त्रिपाठीले बताए । 'यो भाइरस संक्रामक र घातक पनि रहेको छ,' उनले भने । आंशिक रूपमा आवतजावत भइरहेको र केही कार्यालय खोलेकोले संक्रमण दरमा कमी नआएको उनले बताए । 



Author

थप समाचार
x