स्वास्थ्य मन्त्रालयले सोध्यो ह्याम्स र स्टारसहित चार ल्याबलाई स्पष्टीकरण
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोभिड परीक्षण रिपोर्ट स्टोर गरेको भन्दै चार वटा ल्याबलाई स्पष्टिकरण सोधेको छ । मन्त्रालयकाअनुसार ह्याम्स अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र स्टार अस्पताललाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट एक महिना र पोजेटिभ रिपोर्ट आएमा ३ महिना दिनसम्म स्टोर गरेकाले यी अस्पताललाई स्पष्टिकरण सोधेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया