चौधरी ग्रुपद्वारा वीर अस्पतालमा १८ श्य्याको आइसीयू निर्माण
फाइल तस्बिर : बिनोद चौधरीको फेसबुकबाट
काठमाडौँ : चौधरी ग्रुपले वीर अस्पतालमा १८ शैयाको आइसीयू निर्माण गरेको छ । कोभिड संक्रमितको जीवन रक्षा गर्न भन्दै आइसीयू निर्माण गरिएको सीजी ग्रुपले जनाएको छ ।
'आम नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी बोध गरेर हामीले वीर अस्पतालमा आइसीयू निर्माण गरेका छौं,' चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया