स्वास्थ्य

बृहत् नागरिक आन्दोलनको अपिल : डा.श्रीकृष्ण गिरीको सुरक्षा गर

इकागज |
जेठ ३०, २०७८ आइतवार १७:१२ बजे

बृहत् नागरिक आन्दोलनले किचित्सा शिक्षा आयोगका उपाध्यक्ष डा‍.श्रीकृष्ण गिरीको सुरक्षा गर्न अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन र सोलिडारिटी फर डा.केसी अलायन्सले यस्तो अपिल गरेको हो ।

'आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्', विज्ञप्तिमा भनिएको छ,'शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।'


हेर्नुस् विज्ञप्ति : 

 


Author

थप समाचार
x