स्वास्थ्य

सोमबार २९१८ मा संक्रमण, ५३ को मृत्यु

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:२२ बजे

काठमाडौँ :  पछिल्लो २४ घण्टामा २९१८ जनामा कोभिड संक्रमण देखिएको छ । १४ हजार ८ सय १९ को परीक्षण गर्द २९१८ मा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ५१४७ संक्रमणमुक्त र हालसम्म ५ लाख ३६ हजार २ सय ५२ संक्रमणमुक्त भएका छन् । त्यसैगरी ५३ जनाको मृत्यु भएको र हालसम्म ८ हजार ४ सय ६५ को मृत्यु भएको छ ।



Author

थप समाचार
x