बिहीबार २४ संक्रमितको मृत्यु, २५१८ संक्रमणमुक्त
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोभिड-१९ संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार १२ हजार २३२ को कोभिड परीक्षण दुई हजार ४७४ कोभिड संक्रमण देखिएको छ । आज दुई हजार ५१८ संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ७० हजार ९५८ संक्रमणमुक्त भइसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया